डा. गोविन्द केसीको अनशन तोडियो, सरकारसँग चार बुँदे सहमति

सरकार र शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । सरकारले निर्माण गरेको सचिवस्तरीय वार्ता टोली र डा केसीबीच आइतबार राति १० बजे शिक्षण अस्पतालमा सहमति भएको हो । सरकारका तर्फबाट वार्ता टोलीमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिव केदरबहादुर अधिकारी र शिक्षा सचिव लवदेव अवस्थी सहभागी थिए । यस्तो … Continue reading डा. गोविन्द केसीको अनशन तोडियो, सरकारसँग चार बुँदे सहमति